कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिटिजन्स र बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सिटिजन्स र बन्दीपुर माउन्टेन रिसोर्टबीच छुट सम्झौता

सम्झौतापछि बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले रिसोर्टमा छुट पाउनेछन् ।

प्रकाशित : आश्विन ७, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?