१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आगलागीको ४४ दिनपछि नेबिको बिस्कुट पुन: सञ्चालनमा

काठमाडौँ — आगलागीपछिको ४४ दिनपछि नेबिको प्रालि पुन: सञ्चालनमा आएको छ ।

आगलागीको ४४ दिनपछि नेबिको बिस्कुट पुन: सञ्चालनमा

गत साउन २३ मा बिस्कुटको उद्योगमा आगलागी भएको थियो ।

नेबिकोले बिस्कुट, कुकिज, कन्फेक्सनरीलगायतका सामग्री उत्पादन गर्दछ । उद्योगमा भएको आगलागीमा मानवीय क्षति भने भएको थिएन ।

प्रकाशित : आश्विन ७, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?