२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

ढोलाहिटीमा सानिमाको शाखा

काठमाडौँ — सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

ढोलाहिटीमा सानिमाको शाखा

सोमबारदेखि बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका ब्रान्ड प्रवद्र्धक कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे ।

प्रकाशित : आश्विन ४, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?