ढोलाहिटीमा सानिमाको शाखा- बजार - कान्तिपुर समाचार

ढोलाहिटीमा सानिमाको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

सोमबारदेखि बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका ब्रान्ड प्रवद्र्धक कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे ।

प्रकाशित : आश्विन ४, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्

डक्टर्स अन कल नेपाललाई ‘एनवाईईएफ स्टार्टअप अवार्ड’

कान्तिपुर संवाददाता

काठमाडौँ — डक्टर्स अन कल नेपाल ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’ बाट सम्मानित भएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा एक लाख ५० हजार नगद पुरस्कारसहित डक्टर्स अन कल स्टार्टअप कम्पनीमध्ये प्रथम भएको हो ।

यसैगरी ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन् । दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । कार्यक्रममा देशभरबाट एक सयभन्दा बढी स्टार्टअप कम्पनी सहभागी थिए ।

प्रकाशित : आश्विन ४, २०७८ २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×