३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मेरिकोको प्यारासुट स्याम्पु बजारमा

काठमाडौँ — सौन्दर्य सामग्री उत्पादक कम्पनी मेरिको लिमिटेडले बजारमा प्यारासुट नेचुरल स्याम्पु ल्याएको छ ।

मेरिकोको प्यारासुट स्याम्पु बजारमा

नेपाली बजारमा यो स्याम्पु ३४० एमएलको ३ सय रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

यो नरिवलको दूधबाट बनेको हुनाले कपालका लागि राम्रो गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित : आश्विन ३, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?