मेरिकोको प्यारासुट स्याम्पु बजारमा- बजार - कान्तिपुर समाचार

मेरिकोको प्यारासुट स्याम्पु बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सौन्दर्य सामग्री उत्पादक कम्पनी मेरिको लिमिटेडले बजारमा प्यारासुट नेचुरल स्याम्पु ल्याएको छ ।

नेपाली बजारमा यो स्याम्पु ३४० एमएलको ३ सय रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

यो नरिवलको दूधबाट बनेको हुनाले कपालका लागि राम्रो गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित : आश्विन ३, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

गोदरेजको ‘नाउ इज वाउ फेस्टिभल, कम खर्च धेरै बचत’

कान्तिपुर संवाददाता

काठमाडौँ — गोदरेजले ‘नाउ इज वाउ फेस्टिभल, कम खर्च धेरै बचत’ योजना सार्वजनिक गरेको छ ।

योजनाअनुसार गोदरेजका कुनै पनि सामान खरिदमा क्यासब्याक र उपहार पाइनेछ । गोदरेजका सामानमा ३१ प्रतिशतसम्मको क्यासब्याक र तीन जना विजेताले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलईडी टीभी पाउने कम्पनीले जानकारी दिएको छ ।

गोदरेजको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गत सिजी ईओएल हो ।

प्रकाशित : आश्विन ३, २०७८ २०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×