२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

काठमाडौंमा केएफसीको आठौं शाखा

काठमाडौँ — अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले काठमाडौं उपत्यकामा आठौं शाखा सञ्चालनमा ल्याएको छ ।

नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा केएफसीको आउटलेट सञ्चालनमा आएको हो ।

आउटलेटमा केएफसीका विभिन्न मासुका परिकार उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन २, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?