कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पर्यटकका लागि क्वारेन्टाइन व्यवस्था हटाउन माग

काठमाडौँ — नेपाल उद्योग परिसंघले कोभिडविरुद्धको पूर्ण खोप पाएका पर्यटकका लागि क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेको छ ।

कोभिडको खोप पाएका र पीसीआर रिपोर्ट नेगेटिभ आएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन परिसंघले सुझाएको हो ।

पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस्तो माग गरेको जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?