१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

काठमाडौं किङ्स इलाभेनको मुख्य प्रायोजक शिवम्

काठमाडौँ — बजाज पल्सर एभरेस्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौं किङ्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ ।

काठमाडौं किङ्स इलाभेनको मुख्य प्रायोजक शिवम्

असोज ९ देखि असोज २३ सम्म कीर्तिपुर मैदानमा हुने लिगमा शिवम् स्ट्रेन्थ पार्टनरका रूपमा किङ्स इलाभेनमा आबद्ध हुनेछ । १५ दिनसम्म सञ्चालन हुने लिगमा ६ टिम सहभागी हुनेछन् ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?