कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आईएमईको डबल अफर

काठमाडौँ — आईएमई ग्रुपले यसपालिको ‘दसैंमा आईएमई डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको छ ।

आईएमईको डबल अफर

यो योजना असोज १ देखि कात्तिक २६ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो योजनाअनुसार विदेशबाट पठाइएको रकम आईएमईका एजेन्ट र आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा डबल पाइनेछ ।

योजनाअनुसार हरेक साता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जनाले डबलको डबल र बम्परमा एक जनाले डबलको डबलको डबलसम्म रकम पुरस्कारस्वरूप पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?