इटहरीको पकलीमा लक्ष्मीको शाखा

काठमाडौँ — लक्ष्मी बैंकले सुनसरीको पकलीमा आफ्नो १३७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

इटहरीको पकलीमा लक्ष्मीको शाखा

इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक रिटेल बैंकिङ सेवा पुर्‍याउने जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?