सेञ्चुरीको आन्तरिक रेमिट्यान्स सुरु

काठमाडौँ — सेञ्चुरी कमर्सियल बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत अनलाइन आन्तरिक रेमिट्यान्स सेवा सुरु गरेको छ ।

बैंकको मोबाइल एपमा सेञ्चुरी रेमिट थप गरिएको जनाएको छ ।

यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाट आन्तरिक विप्रेषण पठाउन सक्छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?