१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सिटी एक्सप्रेस र टेर्रा पेमेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपियन टेर्रा पेमेन्ट सर्भिसबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सिटी एक्सप्रेस र टेर्रा पेमेन्टबीच रेमिट्यान्स सम्झौता

सम्झौताअनुसार युरोपमा रहेका नेपालीले टेर्रा पेमेन्टमार्फत नेपालमा रकम पठाउन सक्छन् ।

साथै जुनै पनि बैंक खातामा रकम जम्मा वा मोबाइल वालेटमा रकम लोड गर्न सक्ने सिटीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?