हेभल जोलियन गाडी सार्वजनिक

काठमाडौँ — जीडब्लुएम नेपालले सोमबार नयाँ विशेषतासहितको ‘हेभल जोलियन’ गाडी सार्वजनिक गरेको छ ।

हेभल जोलियन गाडी सार्वजनिक

यसमा १८ इन्चको आल्मुनियम एली विल्स, ७३ प्रतिशतको उच्च स्ट्रेन्थ स्टिल बडी, ६–वे इलेक्ट्रिक एडजस्टेबल ड्राइभर सिटलगायत विशेषता छन् ।

हेभल जोलियन १.५ लिटरको पेट्रोल टर्बाे इन्जिन र ६ ओम्नी डिरेक्सनल एयर ब्याग रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?