कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मुस्ताङ हेलिकप्टरलाई सञ्चालन अनुमति 

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले मुस्ताङ हेलिकप्टरलाई सञ्चालन अनुमति दिएको छ । मुस्ताङसँग एउटा एयरबसको हेलिकप्टर छ । 

मुस्ताङ हेलिकप्टरलाई सञ्चालन अनुमति 

योसहित नेपालमा हेलिकप्टर कम्पनीको संख्या ११ पुगेको छ । हेलिकप्टरले उद्धार,चार्टर उडान गर्छन् ।


प्रकाशित : भाद्र २४, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?