सानिमा बैंकको तीज योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले तीज विशेष योजना ल्याएको छ ।

योजनाअनुसार नारी बचत खाता खोल्दा ग्राहकले नि:शुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपैयाँ क्यासब्याक उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र १७, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

एनएमबीका ग्राहकलाई दराजबाट किस्ताबन्दीमा सामान

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकका ग्राहकले अनलाइन सपिङ दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने भएका छन् ।

बैंक र दराजबीच भएको सम्झौताअनुसार बैंकको क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।

यसका लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् । र, उक्त खरिद रकमलाई बैंकले ईएमआईमा रूपान्तरण गर्नेछ ।

प्रकाशित : भाद्र १७, २०७८ २२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×