कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बजारमा भित्रियो सौर्य सिमेन्ट

काठमाडौँ — बजारमा सौर्य सिमेन्ट भित्रिएको छ ।

बजारमा भित्रियो सौर्य सिमेन्ट

सिरहाको मिर्चैयामा अवस्थित सौर्य सिमेन्ट इन्डस्ट्रिजबाट ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेड गरेर चार प्रकारका सिमेन्ट उत्पादन हुनेछ ।

उद्योगले दैनिक ७ हजार बोरासहित ३५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको छ । साथै उद्योगमा अन्तर्राष्ट्रियस्तरको रोबोटिक ल्याबसमेत रहेको जनाइएको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?