कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बेस्ट प्रेजेन्ट एन्युअल रिपोर्ट २०२० मा नेपाल एसबीआई बैंक दोस्रो

काठमाडौँ — नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्ट एन्युअल रिपार्ट २०२०’ मा नेपाल एसबीआई बैंक दोस्रो भएको छ ।

बेस्ट प्रेजेन्ट एन्युअल रिपोर्ट २०२० मा नेपाल एसबीआई बैंक दोस्रो

उक्त पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।

राजधानीमा आयोजित एक समारोहबीच आईक्यानका अध्यक्ष मदनकृष्ण शर्माले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमलाई प्रदान गरे ।

प्रकाशित : भाद्र १५, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?