१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फुडमान्डुमा ई–सेवाबाट भुक्तानी गरे ३ सय छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डु र मोबाइल वालेट ई–सेवाबीच ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

फुडमान्डुमा ई–सेवाबाट भुक्तानी गरे ३ सय छुट

सम्झौताअनुसार फुडमान्डु प्रयोगकर्ताले ई–सेवामार्फत अर्डरको भुक्तानी गर्दा तीन सय रुपैयाँसम्म छुट पाउनेछन् ।

प्रकाशित : श्रावण १०, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?