कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा बजाजको नयाँ सोरुम

काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले जनकपुरमा आफ्नो नयाँ सोरुम ओम अटोमोबाइल्स उद्घाटन गरेको छ । 

जनकपुरमा बजाजको नयाँ सोरुम

अझ बढी सुविधासहित बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा समेत सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बजाजको नयाँ सोरुम ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोषकुमार साहलाई डिलरसिप प्रदान गरेको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?