एनएमबीका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशत छुट

काठमाडौँ — एनएमबी बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा बिगमार्टमा बुधबार र शनिबार फलफूल तथा तरकारी खरिदमा २५ प्रतिशत वा ३ सय रुपैयाँसम्म छुट पाउने भएका हुन् ।

प्रकाशित : श्रावण ९, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?