कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिर्चैयामा लक्ष्मीको नयाँ शाखा

काठमाडौँ — लक्ष्मी बैंकले सिरहाको मिर्चैया नगरपालिकास्थित कटारी चोकमा १३२औं शाखा सञ्चालनमा ल्याएको छ ।

मिर्चैयामा लक्ष्मीको नयाँ शाखा

यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पू्रा गर्न सबै किसिमका रिटेल बैकिङ सेवा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित : असार ३०, २०७८ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?