दराजले ल्यायो बैंक डे अफर

काठमाडौँ — अनलाइन सपिङ दराजले बैंक डे अफर सुरु गरेको छ । यो अफरअन्तर्गत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरेमा १५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्नेछन् ।

दराजले ल्यायो बैंक डे अफर

माछापुच्छ्रे बैंक, मेगा बैंक नेपाल र हिमालयन बैंकसँगको साझेदारीमा दराजले उक्त अफर सुरु गरेको हो । यो अफरमा ग्राहकले बारअनुसार बैंकहरूको कार्ड प्रयोग गरी प्रि–पेमेन्ट गर्दा छुट पाउनेछन् । सोमबार सानिमा बैंक, बुधबार एनआईसी एसिया बैंक, शुक्रबार नबिल बैंक र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट तथा क्रेडिट प्रयोग गरे छुट प्राप्त गर्ने दराजले जनाएको छ ।

प्रकाशित : असार ६, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?