कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेगा बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौँ — मेगा बैंकका ग्राहकहरुले अनलाइन सपिङ प्ल्याटफर्म दराजबाट सामानहरु खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

मेगा बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

बैंक र दराजबीच भएको सम्झौताअनुसार ग्राहकहरुले उक्त छुट पाउने भएका हुन् । सम्झौताअनुसार दराजमार्फत बैंकको डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगमा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : असार ५, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?