कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नोकिया जी २० र जी १० सार्वजनिक

काठमाडौँ — एचएमडी ग्लोबलले नोकिया जी २० र नोकिया जी १० मोबाइल सार्वजनिक गरेको छ । नोकियाले आफ्नो नयाँ जी–सिरिजअन्तर्गत यी दुई स्मार्टफोनहरु सार्वजनिक गरेको जनाएको छ ।

नोकिया जी २० र जी १० सार्वजनिक

जी २० मा ४८ एमपीको क्लियारिटी वाइड स्क्रिन छ । ६.५ इन्चको टिएर ड्रप डिसप्ले, ५ हजार ५० एमएएच ब्याट्रीलगायत विशेषता छन् । नाइट र ग्लेसियर गरी दुई रङमा उपलब्ध छ ।

४ जीबीका साथ ६४ जीबी र्‍यामसहितको यसको बजारमूल्य १९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, जी १० मा दुई वर्षको सफ्टवेयर अपग्रेडको विशेषता छ । नाइट र डस्कको दुई रङमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार ५, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?