स्ट्यान्डर्ड चार्टर्डले दियो मेडिकल उपकरण

काठमाडौँ — स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले सरकारले कोभिड–१९ रोकथामका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्डले दियो मेडिकल उपकरण

बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एउटा भेन्टिलेटरसहित २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन नाइन्टी फाइभ मास्क र २० हजार थान पञ्जा हस्तान्तरण गरेको हो ।

बैंकका प्रम्ुख कार्यकारी अधिकृत अरविन्द घोषले मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?