२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

खल्तीबाट  फोहोर व्यवस्थापन भुक्तानी

काठमाडौँ — खल्ती डिजिटल वालेटले फोहोर व्यवस्थापनको शुल्क भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ ।

खल्तीले आफ्ना प्रयोगकर्तालाई फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा एपमार्फत ल्याएको जानकारी दिएको छ ।

फोहोर संकलन कम्पनीहरूसँगको सहकार्यमा खल्तीले उक्त सुविधा ल्याएको जनाएको छ । हाल खल्तीले यो सेवा उपत्यकाका एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट र क्लिन नेपाल गरी चार क्षेत्रमा सञ्चालनमा ल्याएको बताएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?