कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सर्वोत्तमद्वारा मेडिकल उपकरण हस्तान्तरण

काठमाडौँ — सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिकास्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

सर्वोत्तमद्वारा मेडिकल उपकरण हस्तान्तरण

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार आयोजित एक समारोहबीच नगर प्रमुख भीमबहादुर क्षेत्री र उपप्रमुख दधिराम अर्याललाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।

कम्पनीले १० सेट बेड, ईसीजी मेसिन तथा १० थान अक्सिजन फ्लोमिटरलगायत आईसीयू कक्षलाई आवश्यक अन्य विभिन्न उपकरण प्रदान गरेको हो ।

प्रकाशित : वैशाख २८, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?