काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई  ग्लोबलको एक करोड

काठमाडौँ — ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई  ग्लोबलको एक करोड

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चाइल्ड हेल्थ इन्स्टिच्युटलाई उक्त सहयोग गरेको जनाएको छ ।

इन्स्टिच्युटअन्तर्गतको बाल अस्पताल भवन निर्माणका लागि बैंकले उक्त सहयोग गरेको हो ।

शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्टिच्युटका संस्थापक अध्यक्ष भगवान् कोइरालाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?