१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ई–सेवा र पेरु रेमिटबीच सम्झौता

काठमाडौँ — ई–सेवा मनी ट्रान्सफर र पेरु रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

ई–सेवा र पेरु रेमिटबीच सम्झौता

सम्झौताअनुसार अस्ट्रेलियाबाट पेरुमार्फत ई–सेवामा सहज रूपमा रकम पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूले कम्प्युटर तथा मोबाइलबाटै बैंक एकाउन्ट र ई–सेवा वालेटमा रेमिट्यान्स पठाउन पनि सक्नेछन् ।

ई–सेवाका प्रबन्ध निर्देशक अजेश कोइराला र पेरु रेमिटका प्रबन्ध निर्देशक ईश्वर दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : वैशाख २३, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?