कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टेलिकमको आकर्षक डेटा सुविधा

काठमाडौँ — नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आकर्षक डेटा सुविधा ल्याएको छ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको समयमा आकर्षक डेटा सुविधा उपलब्ध गराइएको जनाएको छ ।

यसअन्तर्गत वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक र ५०० एमबी पर डे डाटा प्याक छन् ।

यसका लागि टेलिकमको मोबाइल एपमार्फत समेत जानकारी लिन सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?