उद्यमी मञ्चको सातौं लिडर प्रोजेक्ट

काठमाडौँ — नेपाली युवा उद्यमी मञ्चले क्यानडास्थित वेस्टर्न विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीले सञ्चालन गरेको ‘लिडर प्रोजेक्ट’ को सातौं संस्करण आयोजना गरेको छ ।

दुई साताको कार्यक्रम २०२१ को अप्रिल १ देखि ३० सम्म आयोजना गरिएको थियो । बिजनेस ट्रेनिङमार्फत आर्थिक विकासमा सघाउनु कार्यक्रमको उद्देश्य थियो ।

प्रकाशित : वैशाख २०, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?