कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्याङयोङको नयाँ वर्ष अफर

काठमाडौँ — नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यस नयाँ वर्षका अवसरमा ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ ।

स्याङयोङको नयाँ वर्ष अफर

यो योजनामा ग्राहकले रेक्स्टन, टिभोली अटोमेटिक ट्रान्स्मिसन र टिभोली म्यानुअल ट्रान्समिसनमा नगद छुट र एक्सचेन्ज बोनससमेत प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ २३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?