कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

८ इन्चको हुलास ट्युबमिल

काठमाडौँ — दिवाकर गोल्छा कर्पअन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले नयाँ ८ इन्चको हुलास ट्युबमिल सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्चसम्मको ट्युबमिल सुरु गरेको जानकारी दिएको छ ।

कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युबमिल सन् १९९९ मा सुरु गरेको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ २२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?