कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुबिसुको ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

काठमाडौँ — सुबिसु केबल नेट प्रालिले नयाँ वर्षको अवसरमा ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना ल्याएको छ ।

सुबिसुको ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

यो योजनाअनुसार ग्राहकले एक लाख रुपैयाँसम्मको नि:शुल्क स्वास्थ बिमा प्राप्त गर्नेछन् ।

कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ तथा नवीकरणमा उक्त योजना प्रदान गर्ने जानकारी दिएको छ ।

यो योजना २० एमबीपीएसभन्दा माथिको ब्यान्डविथमा लागू हुने कम्पनीले बताएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ २२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?