लुम्बिनीका तीन नयाँ शाखा

काठमाडौँ — लुम्बिनी विकास बैंकले एकसाथ तीन शाखा उद्घाटन गरेको छ ।

लुम्बिनीका तीन नयाँ शाखा

बैंकले झापाको दमक, बिर्तामोड र नवलपुरको सोती नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले विभिन्न ठाउँका ग्राहकलाई बंैकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरेको जानकारी दिएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ २२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?