२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कुवेत उद्योग वाणिज्य संघमा मालाकार

काठमाडौँ — नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ चुनिएका हुन् । संघका उपाध्यक्षहरुमा मीनबहादुर गुरुङ, सकुन्तलाल हिराचन र कुशप्रसाद मल्ली निर्वाचित भएको संघले जानकारी दिएको छ ।

संघको महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठलगायत सदस्य छन् । संघमा सबै पदमा सर्वसम्मतले निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित : वैशाख ५, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?