कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सामसङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

काठमाडौँ — सामसङले एनसेल आजियटाको सहकार्यमा ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ ।

सामसङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

यो योजनामा ग्राहकले एनसेलका तर्फबाट हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् ।

सामसङका तर्फबाट नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् । यो एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम०१ कोर र ग्यालेक्सी एम०२ स्मार्टफोन लिन सक्छन् ।

ग्यालेक्सी एम०१ कोरमा १ जीबी र्‍याम र १६ जीबी स्टोरेज क्षमता छ । ग्यालेक्सी एम०२ मा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज तथा ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज क्षमता भएका दुई सेटमध्ये कुनै एक लिन सकिन्छ ।

प्रकाशित : वैशाख २, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?