२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नबिलको स्मार्ट बैंक कार्ड सुरु

काठमाडौँ — नबिल बैंकले ‘नबिल स्मार्ट बैंक एप कार्ड इन्टिग्रेसन’ सेवा सुरु गरेको छ ।

नयाँ पद्धतिको बंैकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको जनाएको छ ।

यो सुविधाअन्तर्गत ग्राहकले आफ्नो कार्डको स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्डमार्फत साइन अपजस्ता जानकारी स्मार्ट बैंक एपमार्फत लिन सक्ने बताइएको छ ।


प्रकाशित : वैशाख २, २०७८ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?