कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कतार एयरवेजसँग जेटब्लुको रणनीतिक साझेदारी

काठमाडौँ — कतार एयरवेजले जेटब्लुसँग आफ्नो रणनीतिक कोड सेयर साझेदारी विस्तार घोषणा गरेको छ ।

यससँगै अमेरिकी क्यारियरका यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यका लागि यात्रा बुक गर्न थप विकल्प अनि सुविधा मिल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : वैशाख २, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?