कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ई–सेवा र वर्ल्ड रेमिटबीच सम्झौता

काठमाडौँ — ई–सेवा मनी ट्रान्सफर र वर्ल्ड रेमिटबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

ई–सेवा र वर्ल्ड रेमिटबीच सम्झौता

सम्झौतापछि वर्ल्ड रेमिटका ग्राहकले ई–सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने कम्पनीले जनाएको छ ।

वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो ।

वर्ल्ड रेमिटका साउथ एसिया कन्ट्री निर्देशक रुजान अहम्मद र ई–सेवाका प्रबन्ध निर्देशक अजेश कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : चैत्र २६, २०७७ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?