१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सामसङको ‘सुरुवात नयाँ उत्साह’

काठमाडौँ — सामसङले नयाँ वर्ष २०७८ का अवसरमा ‘सुरुवात नयाँ उत्साह’ योजना ल्याएको छ ।

सामसङको ‘सुरुवात नयाँ उत्साह’

सामसङले यो अवसरमा आफ्ना उत्पादन बेस्ट इन क्लास टीभी र सिङ्गल तथा डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ ।

यसमा कम्पनीले विविध छुट राखेको जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?