कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेल्प नेटवर्कलाई सिद्धार्थ बैंकको ५ लाख

काठमाडौँ — सिद्धार्थ बैंकले हेल्प नेपाल नेटवर्कलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि हेल्प नेटवर्कलाई उक्त सहयोग गरेको हो ।

बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई उक्त रकम हस्तान्तरण गरिन् ।

प्रकाशित : चैत्र २३, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?