कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हिरोको ‘यो नयाँ वर्ष हिरोका साथ, खाली हुन्न हात’

काठमाडौँ — नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नयाँ वर्षलक्षित योजना ल्याएको छ ।

हिरोको ‘यो नयाँ वर्ष हिरोका साथ, खाली हुन्न हात’

कम्पनीले ‘यो नयाँ वर्ष हिरोका साथ, खाली हुन्न हात’ योजना ल्याएको हो ।

यो योजनाअनुसार हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्डमार्फत १० हजार रुपैयाँसम्म पक्का छुट र १ लाख रुपैयाँ बम्पर उपहार पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र २२, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?