कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीसीएलले ल्यायो नयाँ वर्ष अफर

काठमाडौँ — टीसीएलले नयाँ वर्ष २०७८ का अवसरमा अफर ल्याएको छ ।

यो अफरमा टीसीएलका वासिङ मेसिन, एयर कन्डिसन, टीभीलगायत खरिदमा ग्राहकले क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

तीन वर्षको वारेन्टी भएको टीभी र ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ वासिङ मेसिन क्यासब्याकको अफर तथा एयर कन्डिसनरमा नि:शुल्क जडानजस्ता अफर रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ २२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?