१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सिटिजन्स र तिनाउको एकीकृत कारोबार सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्तिपछिको एकीकृत कारोबार सुरु भएको छ ।

सिटिजन्स र तिनाउको एकीकृत कारोबार सुरु

सिटिजन्स र तिनाउलाई राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबार सुरु गरेको हो ।

सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको उद्घाटन गरे ।

सिटिजन्सले तिनाउलाई प्राप्ति गरेपछि निक्षेप करिब १ सय २७ अर्ब रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?