कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आइप्रोको फिचर फोन

कान्तिपुर संवाददाता

काठमाडौँ — भीएस ग्रुपले नेपाली बजारमा आइप्रोका फिचर फोन भित्र्याएको छ । पहिलो चरणमा कम्पनीले आइप्रोका सीमित मोडलका फिचर फोन मात्र बिक्री गर्नेछ ।

आइप्रोको फिचर फोन

बिस्तारै कम्पनीले अन्य डिजाइनका फोन उपलब्ध गराउने जानकारी दिएको छ । आइप्रोका फिचर फोनमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिनेलगायत विशेषता हुने जानकारी दिएको छ ।

नेपाली बजारमा आइप्रोका फिचर फोन ९ सय रुपैयाँदेखि १० हजार रुपैयाँ मूल्यसम्ममा उपलब्ध छन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?