२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

नोकियाको नयाँ स्मार्टफोन

कान्तिपुर संवाददाता

काठमाडौँ — नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले सोमबार आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ ।

नोकियाको नयाँ स्मार्टफोन

यो ६.५१ इन्च इड्ज–टु–इड्जसम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटले पूर्ववर्तीभन्दा यो एक इन्च ठूलो छ ।

नोकिया १ सिरिजकै सबैभन्दा ठूलो रहेको कम्पनीले जानकारी दिएको छ । यसमा गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअप छ ।

नोकिया १.४ नेपालमा २ जीबी र्‍याम र ३२ जीबी रोमको १२ हजार ८ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?