३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रोयल इन्फिल्डको ‘वेल फेर राइड’

कान्तिपुर संवाददाता

काठमाडौँ — रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले शनिबार ‘वेल फेर राइड’ सम्पन्न गरेको छ ।

रोयल इन्फिल्डको ‘वेल फेर राइड’

बालाजुस्थित रोयल इन्फिल्ड सोरुमदेखि सुरु भएको राइड कार्यक्रमलाई रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले उद्घाटन गरे ।

राइडमा ३५ वटा रोयल इन्फिल्डमा ४२ जनाको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?