रोयल इन्फिल्डको ‘वेल फेर राइड’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयल इन्फिल्डको ‘वेल फेर राइड’

कान्तिपुर संवाददाता

काठमाडौँ — रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले शनिबार ‘वेल फेर राइड’ सम्पन्न गरेको छ ।

बालाजुस्थित रोयल इन्फिल्ड सोरुमदेखि सुरु भएको राइड कार्यक्रमलाई रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले उद्घाटन गरे ।

राइडमा ३५ वटा रोयल इन्फिल्डमा ४२ जनाको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसीका ग्राहकलाई सस्तो डिलमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकले सस्तो डिलमा छुट पाउने भएका छन् ।

साताको अन्तिम दिन शनिबार सस्तो डिलमार्फत किनमेल गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा उक्त छुट वा ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।

यसमा बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्छन् ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×