२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एनआईसीका ग्राहकलाई सस्तो डिलमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकले सस्तो डिलमा छुट पाउने भएका छन् ।

साताको अन्तिम दिन शनिबार सस्तो डिलमार्फत किनमेल गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा उक्त छुट वा ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।

यसमा बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्छन् ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?