एनआईसीका ग्राहकलाई सस्तो डिलमा छुट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसीका ग्राहकलाई सस्तो डिलमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकका ग्राहकले सस्तो डिलमा छुट पाउने भएका छन् ।

साताको अन्तिम दिन शनिबार सस्तो डिलमार्फत किनमेल गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा उक्त छुट वा ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।

यसमा बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्स भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्छन् ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् ।

खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ ।

विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×