कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्भेस्टमेन्ट बैंकको वार्षिकोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड स्थापनाको ३५ औं वर्ष पार गरेको छ ।

देशका सातै प्रदेशमा गरी बैंकले ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १ सय ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएका जानकारी दिएको छ ।

३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र, साना तथा मझौला उद्यम र व्यक्तिगत गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्‍याइसकेको बताएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?