कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लहानमा इन्भेस्टमेन्टको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहाको लहान नगरपालिका–८ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

लहानमा इन्भेस्टमेन्टको शाखा

लहानका मेयर मुनी साह र बैंकका प्रदेश प्रबन्धक सुशील श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरे ।

प्रकाशित : फाल्गुन १०, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?