लहानमा इन्भेस्टमेन्टको शाखा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लहानमा इन्भेस्टमेन्टको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहाको लहान नगरपालिका–८ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

लहानका मेयर मुनी साह र बैंकका प्रदेश प्रबन्धक सुशील श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरे ।

प्रकाशित : फाल्गुन १०, २०७७ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

कान्छी बजारमा नबिलको क्यूआर कोड भुक्तानी

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले भैरहवास्थित कान्छी बजारको तरकारी/फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदीप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी बैंकको भुक्तानी सेवा शुभारम्भ गरे ।

यहाँबाट ग्राहकले बैंकको क्यूआर कोडमार्फत तरकारी तथा फलफूल किन्न सक्छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×